Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सिरियाली सेनालाई सफलता, विद्रोहीको कब्जामा रहेको स्थान सेनाको घेरामा

काठमाडौं, फागुन २७ । विद्रोहीको कब्जामा रहेको सिरियाको गुटा क्षेत्रमा सरकारी सेनाले महत्वपूर्ण प्रगति हासिल गरेको छ । सरकारी सेनाले पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई घेरा हालेका छन् । राजधानी दमास्कस बाहिर रहेको सो नगर विद्रोहीको मुख्य अखडा हो । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी सेनाले थालेको अभियानमा सफलता मिल्दै गएको जनाएको छ…