Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


इटालीमा संसदीय निर्वाचन: कुनै पनि दलको स्पष्ट बहुमत नआउने

काठमाडौं, फागुन २१ । इटलीमा भएको संसदको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत देखिएको छ । निर्वाचनपछि सार्वजनिक गरिएको एक्जिट पोलमा पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गठबन्धनले सबैभन्दा बढी सिट जित्ने सम्भावना रहेको देखाएको छ । बर्लुस्कोनीको मध्यमार्गी पार्टी र उनको दक्षिणपन्थी सहयात्री लेगा नर्डको गठबन्धनले २२५ देखि २६५ सिट जित्ने प्रक्षेपण छ । संसद्मा…