काठमाडौं, फागुन २४ । अमेरिकाले कोरियाली शासक किम जोङ उनका भाई किम जोङ नामको हत्यामा ‘बीएक्स नर्व एजेन्ट’ नामक रासायनिक पदार्थ प्रयोग भएको जनाएको छ । ‘बीएक्स नर्व’ निकै नै घातक रासायनिक पदार्थ मानिन्छ । नामको मृत्यु सन् २०१७ मा भएको थियो । अमेरिकाले उत्तर कोरियाली सरकारको आदेशमा उनको हत्या भएको दाबी गरेको थियो ।…