Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


अमेरिकामा सरकारी कामकाज ठप्प, लाखौं संघीय कर्मचारी बेतलवी बिदामा

सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो । कार्यालय खुल्ने समय अघि आइतबार अबेरसम्म अवरोध खुलाउने प्रयास भए पनि सफल हुन सकेन । अमेरिकी संघीय निकायका कर्मचारी बेतलवी बिदामा बस्न बाध्य हुनेछन् । सत्तारुढ र डेमोक्रेट सिनेटरहरुले एक अर्कोमाथि दोष लगाएका छन् । संघीय निकायहरुलाई…