स्थानीय समयानुसार बिहीबार अपराह्न साढे १ बजेतिर सो हत्याकान्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन्स डे मनाइरहेकाबेला घटना भएको ‘डेली एक्सेल्सीओर’ले जनाएको छ । नगरप्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि जनाइएको छ । त्यो रमाइलो…