सलिसबरी जासूस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको मूख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको उल्लेख गरे । बेलायती आरोप अर्थहीन भएको उनको भनाइ थियो । पूर्वजासूस प्रकरणमा रुसको हात रहेको आरोप बेलायतको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको…