Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल

उनलाई भ्रष्टाचारको आरोपमा अदालतले उक्त सजाय तोकेको हो । ‘जनताले दिएको अधिकारलाई राष्ट्रपतिका रुपमा उहाँले दुरुपयोग गर्नुभयो,’ शुक्रबार न्यायाधीशले फैसला सुनाउँदै भने । अदालतका अनुसार उनीमाथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठहर्‍याइएको छ । उनलाई १७ मिलियन डलर जरिवानासमेत तोकिएको छ । तल्लो अदालतले सुनाएको यो फैसलाविरुद्ध पूर्वराष्ट्रपति पार्कले पुनरावेदन गर्ने अपेक्षा गरिएको…