उनीहरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के–कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा कुराकानी भएको बताइएको छ । टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ । उक्त जानकारीकाअनुसार सिरियामा जारी पछिल्लो प्रगतिकाबारेमा उनीहरुबीच फोनमा कुराकानी भएको बताइएको छ । तर, यसको पूर्ण जानकारी भने दिइएको छैन । उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट…