काठमाडौं, असार २० । सिरियाको होम्स् प्रान्तमा इस्लामिक अतिवादी समूह ‘आइएस’का नेता अबु बकर अल बग्दादीका छोरा हुदाएफाह अद बद्री सुरक्षा कारबाहीमा मारिएका छन् । सिरियाली सरकार र रुसी सेनाविरुद्ध सिरियाको एउटा ‘पाओर प्लान्ट’मा आइएसले गरेको कमान्डो अपरेसनमा उनी मारिएका हुन् । आइएसको समाचारमाध्यमले नै यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । बग्दादी भने…