Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक कै शक्तिशाली समुद्री आँधीको असर देखियो

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक कै शक्तिशाली समुद्री आँधीको प्रभाव देखिन थालेपछि विभिन्न राज्यमा आपतलकालीन अबस्थाको घोषणा गरिएको छ ।  फ्लोरेन्स नाम दिइएको आँधी प्रतिघण्टा १ सय ३० किलोमिटरको वेगमा शक्तिशाली हुँदै बहिरहेको अधिकारीहरुले जनाएका छन् । अत्यन्त खतरनाक बन्दै गएको फ्लोरेन्सका कारण विनाश निम्त्याउने तहको वर्षा र बाढी आउने मौसमविद्हरुले जनाएका छन्…