Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


डेनमार्क र अष्ट्रेलियाबिचको खेल १-१ गोलको बराबरीमा

काठमाडौं, असार ७ । विश्वकप फुटबलअन्तर्गत समूह सि को खेलमा डेनमार्क र अष्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्रिश्चियन एरिक्सनको गोलमार्फत डेनमार्कले अग्रता लिएपनि अष्ट्रेलियाका कप्तान जेनिकले पेनाल्टीमार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् । पहिलो खेलमा पेरुलाई हराएको डेनमार्कको आजको बराबरीसँगै समुहमा ४ अंक भएको छ । उता, पहिलो खेलमा फ्रान्ससँग हारेको…