Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


विश्वकपमा नक आउट चरणका खेलहरु हुँदैः मेस्सी र रोनाल्डो धेरैको रोजाइमा

काठमाडौं, असार १६ । रुसमा जारी विश्वकप फुटबलको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ । अर्जेन्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि…