Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्यान्ड प्रस्थान

काठमाडौं, साउन ३ । नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार युरोप भ्रमणमा निस्किएको छ । बिहीबार बिहान साढे ९ बजे कतार एअरवेजको उडानबाट टोली इंग्ल्यान्डतर्फ लागेको हो । इंग्ल्यान्डको लड्र्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेपाली टोली त्यसतर्फ गएको हो । काठमाडौंमा बुधबार एक कार्यक्रम गरी खेलाडीलाई औपचारिक बिदाइ…