Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


इङल्याण्डमा भएको दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित

काठमाडौं । इंग्लण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ । पहिलो अभ्यास खेलमा शानदार जित हात पार्न सफल नेपाली टोली हिजो भएको दोस्रो अभ्यास खेलमा भने सेन्ट क्रससँग १९ रनको पराजित भएको हो । सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारि।त २० ओभरमा ८ विकेट…