Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


सुलभ मास्केको गोल ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौं, कार्तिक ६ । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो ।  अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायिक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी…