Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


आर्मीको पहिलो जित, च्यासल पराजित

काठमाडौं, मंसिर १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा आर्मीले च्यासल युथ क्लबलाई १–० गोलले पराजित गर्दै अंकतालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ । आर्मीको जितमा एकमात्र गोल खेलको २७औं मिनेटमा विकास खवासले गरेका थिए ।…