काठमाडौं, मंसिर ३ । सशस्त्र प्रहरीको एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित दर्ता गरेको हो । एपीएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा…