Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कोरियाली खेलाडी जी डोङ वोनको गोलले अग्सबर्ग विजयी

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमन्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्ड अग्सबर्गसंग २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा अग्सबर्गलाई जित दिलाउन दक्षिण कोरियाली खेलाडी जी डोङ वोनले दुई गोल गरे । डटमण्डका पाको अल्कासरले एक गोल फर्काए  । डर्टमण्डविरुद्ध खेलको २४ औं मिनेटमा वोनले गोल…