Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


अष्ट्रेलियाले दियो वेस्ट इन्डिजलाई २८९ रनको चुनौती

काठमाडौं, जेठ २३ । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटको दशौं खेलमा अहिले अष्ट्रेलिया र वेस्ट इन्डिज भिडिरहेका छन् । नटिङ्घममा जारी खेल जितका लागि वेस्ट इन्डिजले २८९ रनको चुनौती पाएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ‘अलआउट’ हुँदै २८८ रन बनायो । अष्ट्रेलियाले ३८ रन जोड्दा सुरुआती ४ विकेट गुमाएको थियो…