Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


मैत्रीपूर्ण फुटबल खेलमा नेपाललाई मलेसियाले हरायो

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाललाई मलेसियाले हराएको छ । गएराती मलेसियाको बुकिट जलिलमा भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई २–० ले हरायो । खेलमा मलेसियालाई जित दिलाउन सफावी राशिद र साहरुल सादले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै रासिदले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिए ।…