काठमाडौं । शीर्ष खेलाडीहरु रोजर फेडेरर र रफाइल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा भिड्ने भएका छन् । क्वाटरफाइनल खेलहरुमा जित निकाल्दै दावेदारहरु फेडेरर र नदालले सेमिफाइनल भिडन्त तय गरेका हु्न् । पेरिसको रोलाँ ग्यारोमा गएराति भएको क्वाटरफाइनलमा फेडेररले स्टानिस्लास वावरिङ्कालाई ३–१ को सेटमा हराए । आफ्नै देशका वावरिङ्का विरुद्धको खेल स्विस टेनिस स्टार फेडेररले ७–६,…