Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सबै नेपालीलाई दुःखी बनाएको छ : धुर्मुस

चितवन, जेठ १७ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर गार्डेन रिसोर्टका कर्मचारीहरुले एक लाख रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनीहरुले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि दुई लाख रुपैयाँ सहयोगको…