Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


जोकोभिच, नदाल र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, रफायल नदाल र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको खेलमा सर्बियन खेलाडी जोकोभिचले पोल्याण्डका हुबर्ट हुर्काजलाई ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरे । यसैगरी साविक विजेता नदालले जर्मनीका यानिक हान्फमानलाई ६–२, ६–१ र ६–३ को सेटमा पराजित गरे…