Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


आठौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल नेपाल पुलिसका खेलाडीहरु सम्मानित

काठमाडौं, जेठ ७ । नेपाल प्रहरीले आफ्नो क्लबबाट प्रदेश नम्बर–५ मा भएको आठौं राष्ट्रिय खेलकुदका पदक विजेता तथा कीर्तिमान राख्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदक जित्न सफल खेलाडीहरुलाई मंगलबार राजधानीमा कार्यक्रम गरी नगदसहित सम्मान गरेका हुन् । प्रहरीले राष्ट्रिय कीर्तिमान राख्नेलाई जनही तीन हजार रुपैयाँ, स्वर्णपदकधारीलाई पाँच हजार, रजतपदकधारीलाई…