Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


खेलाडीलाई चाहिने वातावरण नभएको सन्दीपको गुनासो

विकास पौडेल (इमेज) चितवन, जेठ ४ । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो गरेका छन् । शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खेलकुद क्षेत्रबाट सहयोग संकलन समिति गठन तथा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । सन्दीपले नेपालमा क्रिकेट खेल्ने रंगशाला, खेल्ने वातावरण, खेलाडीलाई हुने सुविधालगायतको उचित व्यवस्था…