Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


स्वयम्भू–लुम्बिनी साइकल यात्रा

काठमाडौं, वैशाख २९ । बुद्ध जयन्तीको अवसर पारेर आउँदो जेठ १ गते काठमाडौंको स्वयम्भूबाट एउटा टोली साइकल यात्रा गर्दै लुम्बिनी जाने भएको छ । टुर डे लुम्बिनी नामक संस्थाले आयोजना गर्ने उक्त यात्रामा जापानी र थाइ भिक्षुहरु पनि सहभागी हुने जानकारी आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । काठमाडौंबाट ७० जना जाने र बीचबाटोबाट थपिँदै…