काठमाडौं । कान्तिपुर हाफ म्याराथन प्रतियोगिताको उपाधि अनिश थापामगर र विश्वरुपा बुढाले जितेका छन् । कान्तिपुर पब्लिकेसन्सले आज काठमाडौंमा गरेको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन बनेका हुन् । पुरुषतर्फ प्रथम भएका अनिशले निर्धारित दुरी १ घण्टा ०८ दशमलव ०४ मिनेटमा पूरा गरे । दोस्रो भएका दुर्गा बुढाले १ घण्टा ०८ दशमलव…