Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


युरोपा लिगको उपाधि चेल्सीले जित्यो, आर्सनल पराजित

काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि इङ्गलिस फुटबल क्लब चेल्सीले जितेको छ । गएराती अजरबैजानको बाकुमा भएको फाईनल खेलमा प्रिमियरसिप प्रतिद्धन्दी आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले दोस्रो पटक युरोपा लिग जितेको हो । आफनै शहरको प्रतिद्धन्दी आर्सनलविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे । संभवतः चेल्सीका लागि अन्तिम खेल खेलेका…