Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


राखेप सदस्यसचिव सिलवाल र उपाध्यक्ष तिम्सिनालाई स्वागत

काठमाडौं, साउन ९ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल र उपाध्यक्ष पिताम्बर तिम्सिनालाई स्वागत गरेको छ । बिहीबार एनओसी कार्यालय सातदोबाटोमा विशेष कार्यक्रमको आयोजना गरी सदस्यसचिव सिलवाल र उपाध्यक्ष तिम्सिनालाई स्वागत गरिएको हो । सिलवाल गएको असारमा र तिम्सिना सात महिनाअघि राखेपमा नियुक्त भएका थिए । सो अवसरमा बोल्दै…