काठमाडौं, भदौ २० । अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड–स्लाम टेनिस प्रतियोगिताको सेमिफाईनलमा युक्रेनकी एलिना भिटोलिनालाई हराउँदै सेरेना फाईनलमा पुगेकी हुन् । आज बिहान सम्पन्न खेलमा सेरेनाले भिटोलिनालाई ६–३ र ६–१ को सोझो सेटमा हराइन् । जितसँगै सेरेना करियरमा २४ औं ग्राण्ड–स्लाम उपाधिको…