Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


पेरुले ब्राजिललाई हरायो, मेक्सिकोको पोस्टमा अर्जेन्टिनाको ४ गोल

काठमाडौं, भदौ २५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुले ब्राजिललाई हराएको छ । बुधबार बिहान पेरुमा सम्पन्न खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पेरुका लागि लुइस अब्राहमले ८४औं मिनेटमा निर्णायक गोल गरे । अर्जेन्टिनाको शानदार जित मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४–० ले हरायो । अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेजले ‘ह्याट्रिक’ गर्दा ड्यानियल…