बिराज रोस्यारा (इमेज) कैलाली, भदौ २८ । ‘नेपाल आइस धनगढी फुटसल लिग’को उपाधि कैलाश विकास बैंकले जितेको छ । शनिबार भएको फाइनलमा नबिल बैंकलाई ९-४ ले पराजित गर्दै कैलाशले उपाधि चुमेको हो । च्याम्पियन बनेसँगै कैलाशले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको नबिलले २५ हजारसहित ट्रफी, मेडल र…