Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपालले माल्दिभ्ससित अंक बाँड्यो

काठमाडौं, असोज ३ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल काठमाडौंमा सुरु भएको छ । शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको उद्घाटन खेलमा आयोजक नेपालले माल्दिभ्ससित १–१ को बराबरीमा चित्त बुझाएको छ । खेलको १४औं मिनेटमै नेपालले गोल खाएको थियो । तर, ७४औं मिनेटमा मनिष डाँगीले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीको…