काठमाडौं । आगामी मंसिर १० देखि २४ गतेसम्म सञ्चालन हुने १० औं पेसापालो अर्थात फिनिस बेसबल विश्वकपमा नेपाली टोली सहभागी हुने भएको छ । भारतको पुनेमा सञ्चालन हुने विश्वकपमा नेपाली राष्ट्रिय टोलीसहित १२ वटा राष्ट्रले भाग लिने पेसापालो संगठनका अध्यक्ष पारसमणि दाहालले जानकारी दिए । पेसापालो विश्वकपका लागि छनोटमा परेका झापाका तीनसहित १४ जना खेलाडीलाई…