काठमाडौं । दुई पटकको विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो । सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भुटानले माल्दिभ्समाथि कम्तीमा चार गोलको अन्तरले हराएको भए सेमिफाइनलमा पुग्ने अवसर खोजिरहेको नेपालले खेल बराबरी…