Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपाल क्रिकेट संघको विशेष साधारणसभा आजबाट, भोलि चुनाव

काठमाडौं, असोज १० । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको छ । आज साधारणसभाको उद्घाटनसत्र हुने छ भने भोलि चुनाव हुने छ । साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वाश गरिएको छ…