काठमाडौं, असोज १५ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत् नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । वर्षाका कारण बुधबार हुने तय गरिएको नेपाल र सिंगापुरबीचको खेल ‘टस’समेत नभइ रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १/१ अंक बाँडेका छन् । यो खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको…