काठमाडौं, असोज १९ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलाअन्तर्गत् आज नेपालले हङकङको सामना गर्दैछ । खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । हङकङ भने उद्घाटन खेलमा आयोजक ओमानसित ७ विकेटले पराजित…