काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला भारतले जितेको छ । पुनेमा भएको दोस्रो टेष्ट एक इनिङ्स र एक सय ३७ रनले जितेर भारतले तीन खेलको श्रृंखलामा २/० को अग्रता लिएको हो । भारतको यो दक्षिण अफ्रिकाविरुद्धको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । भारतले पहिलो इनिङ्समा कप्तान विराट कोहलीको अविजित दुई सय ५४ रनको मद्धतले…