Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


दक्षिण एसियाली यु–१६ नेटबलः नेपालले पाकिस्तानलाई हरायो, माल्दिभ्ससित हार्‍यो

काठमाडौं, कात्तिक १ । १६ वर्षमुनिको पहिलो महिला दक्षिण एसियाली नेटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ को फराकिलो अन्तरले पराजित गर्‍यो । नेपालको जितमा ‘वुमन अफ दी म्याच’समेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन् । शुक्रबार नै भएको दोस्रो खेलमा भने नेपालले…