Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


एन्फालाई १० हजार डलर जरिवाना

काठमाडौं, कात्तिक ८ । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । गलत तरिकाले क्लबहरुलाई लाइसेन्स वितरण गरेको भन्दै एएफसीको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई आर्थिक जरिवाना गरेको हो । ‘फिफा’ले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागू गर्न भनेकामा सोहीअनुसार…