Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


श्रीलंकाविरुद्धको क्रिकेटमा अष्ट्रेलियाको क्लिन स्वीप

काठमाडौं । श्रीलंकाविरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा अष्ट्रेलियाले क्लिन स्वीप गरेको छ । मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको श्रृंखलामा ३/० ले क्लिन स्वीप गरेको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले कुशल परेराको ५७ रनको मद्धतले ६ विकेटको क्षतिमा एक सय ४२ रन बनायो । मिचेल…