Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपालको शानदार जित, पवनको ‘अलराउन्ड’ प्रदर्शन, विनोदको अर्धशतक

काठमाडौं, कात्तिक १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको सबैभन्दा पुरानो इंग्ल्यान्डको क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको एकदिवसीय क्रिकेटमा शानदार जित निकालेको छ । ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भयो । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले २०२ रनको सामान्य चुनौती ३७ ओभर ३ बलमा ५…