काठमाडौं । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्याण्डले जितेको छ । आज भएको पाँचौं तथा अन्तिम टी–ट्वान्टीलाई न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले सिरिज ३/२ ले जितेको हो । वर्षाले खेल प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई जितका लागि १ सय ४७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको…