Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


यी हुन् कुवेतविरुद्ध विश्वकप छनोट खेल्ने नेपाली खेलाडी

काठमाडौं, कात्तिक २९ । आउँदो मंसिर ३ गते कुवेतविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार जारी गरेको २३ सदस्यीय टोलीमा फरवार्ड भरत खवास र मिडफिल्डर मिक्छेन तामाङ पहिलोपटक परेका छन् । गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश…