काठमाडौं, मंसिर ४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को भलिबलको खेलतालिका सार्वजनिक भएको छ । सागको महिला तथा पुरुष दुवैको खेलतालिका सार्वजनिक भएको हो । महिला र पुरुष दुवैतर्फ समूह चरणमा नेपालको समूहमा भारत र बंगलादेश परेका छन् । अर्को समूहमा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा यही मंसिर ११ देखि १७…