Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सागमा सहभागि खेलाडीलाई सरकारको शुभकामना

काठमाडौं, मंसिर १० । १३ औं सागमा सहभागि हुन लागेका नेपाली खेलाडीहरुलाई सरकारले सफलताको शुभकामना दिएको छ । राजधानीमा मंगलबार अयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सरकारका दुई मन्त्रीहरु अर्थमन्त्री युवराज खतिवडा र खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले राष्ट्र र राष्ट्रियता सम्झेर खेल्न खेलाडीहरुलाई आग्रह गरे । अर्थमन्त्रीले खेलाडीलाई सागमा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई यसअघि…