Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


लियोंद्वारा आर्सनल पराजित, नापोलीले लिभरपुललाई हरायो

काठमाडौं । प्रि–सिजनको इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोंले इङ्ल्यान्डको आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए । तर दोस्रो हाफमा लियोंका मौसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई विजयी गराए । यो खेलमा आर्सनलका खेलाडीहरु मेसुत ओजिल र सिड कोलासिनाच खेलेका थिएनन् । दुई…