काठमाडौं । १३ औं एसियाली खेलकुद (साग)मा नेपाललाई अहिलेसम्म चारवटा स्वर्ण पदक प्राप्त भएको छ । कराँतेको महिला टिम काँतातर्फ नेपालकी सरु कार्की, निर्मला तामाङ र संगीता मगरको टोलीले स्वर्ण पदक जितेको छ । नेपाली टोलीले फाइनमा पाकिस्तानको टोलीलाई पराजित गरेको हो । त्यस्तै कराँतेको व्यक्तिगत काँतातर्फ नेपालका मण्डेकाजी श्रेष्ठले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण…