Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


१३ औं दक्षिण एसियाली खेलकुदः कराँतेका विप्लवलाल श्रेष्ठले दिलाए स्वर्ण

काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म दश वटा स्वर्ण पदक जितेको छ । नेपाललाई दशौं स्वर्ण पदक कराँतेले दिलाएको हो । कराँतेका विप्लवलाल श्रेष्ठले पुरुष कुमुतेमा नेपाललाई दशौं स्वर्ण दिलाएका हुन् । विप्लवले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६/५ ले हराए ।…